सिलिण्डर ग्याँस लिग भएर मासु पसलमा आगलागी, एक लाख वडी क्षेती
जेठ २२ बाजुरा-
सिलिण्डर ग्याँस लिग भएर मासु पसलमा आगलागी भएको छ । सदरमुकाम मार्तडी स्थित नवराज जैशीको मासु पसलमा आगलागी भएको हो ।
आगलागीबाट एक लाख २७ हजार ५ सय बराबरको आर्थिक नोक्सानी भएको प्रहरी नायव उपरिक्षक श्याप्रसाद पौडेलले बताउनु भएको छ ।
मासु पसलमा डि फ्रिजसँगै मासु फ्रेस गर्न राखिएको सिलिण्डर ग्याँस लिगभएपछि आगलागी भएको प्रहरीले बताएको छ । बिहिवार साँझ ५ बजेपछि भएको आगलागीबाट मानवीय क्षति नभएपछि पसल सञ्चालक नवराज जैशी सामान्य घाईते भएका छन् ।
मासु काटिरहेको बेला एकाएक आगलागी भएपछि जैशी डिफ्रिज भित्र लुकेर बसेको बताइएको छ । आगलागी लगत्तै प्रहरी र स्थानीयले आगो निभाएर जैशीलाई सकुशल उद्दार गरिएको छ । डिफ्रिजमा आगो सल्कीन नपाउँदै जैशीको उघार गरिएको थियो ।
आगलागीबाट घाईते भएका जैशीको दुबै हात र अनुहारमा घाउ लागेको छ । आगलागीका कारण पसलको छाना सहित अन्य मासु र उपकरण जलेर नष्ट भएका छन् । प्रहरीका कारण नयाँ ग्याँस भएकोले जोड्न ख्याल नगर्दा पाईपबाट लिगभएर आगलागी भएको बताएको छ ।
यसैगरी बिहिवार साझ ७ बजेतिर सदरमकाम मार्तडीको थापाथली नजिकै लागेको आगो पनि नियन्त्रणमा आएको छ । देबीबक्स गुल्म नजिकैको क्षेत्रमा भएको आगलागी नेपाली सेनाले नियन्त्रणमा लिएका हुन् ।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news