पृथ्वि (Earth) सम्बन्धि सामान्य ज्ञान (GK)

सूर्यबाट तेस्रो नजिक पर्ने ग्रह कुन हो ?
– पृथ्वी

सौर्यमण्डलको पाँचौ ठूलो ग्रह कुन हो ?
– पृथ्वी

पृथ्वीको भूमध्येरेखीय व्यास केही फुकेको छ भने धु्रवीय व्यास कस्तो छ ?
– केही थेप्चिएको

पृथ्वीको एकमात्र उपग्रहको नाम के हो  ?
– चन्द्रमा

चन्द्रमा पृथ्वीबाट कति टाढा छ ?
– ३,८४,४०० किलोमिटर


चन्द्रमबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ?
– १.३ सेकेन्ड


पृथ्वीले सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?
– ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५.५१ सेकेन्ड

पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई के भनिन्छ ?
– सौर्य दिन

चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न कति समय लाग्छ ?
– २७ दिन ७ घण्टा ४३ मिनेट ११.४७ सेकेन्ड

पृथ्वी आफ्नो अक्षमा कति डिग्रीको कोणमा ढल्केको छ ?
      -६६१२ 


पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति कति छ ?
– ३० किलोमिटर प्रति सेकेन्ड

पृथ्वीको पिण्ड कति छ ?
–   


राशि १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ।
– २७ वटा

पृथ्वी सूर्यबाट कति टाढा छ ? 
– १४ करोड ८८ लाख

एक राशिबाट अर्को राशिमा पुग्न पृथ्वीलाई कति समय लाग्छ ?
– १ महिना


सम्वत् भन्नाले के बुझिन्छ ?
–संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो। यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ। यस पात्रोमा वर्षको सुरूवात बैशाखको पहिलो दिनबाट हुन्छ। नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरियन पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ। विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्मा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। विक्रम संवत् प्राकृतिक रूपमा सञ्चालित हुँदै आएको छ। विक्रम संवत्का बारेमा अनेकौं विवाद पनि प्रस्तुत भइरहेका छन्। विक्रम संवत् नेपालको आदि संवत् हो।

पृथ्वको उत्तर र दक्षिणी धु्रव जोड्ने बीचको काल्पनिक रेखालाई के भनिन्छ ?
– पृृथ्वीको अक्ष

पृथ्वीले सूर्यको परिक्रमा गर्ने बाटोलाई के भनिन्छ ?
– पृथ्वीको कक्ष

चन्द्रमाको व्यास कति छ ?
– ३४५९ किलोमिटर

हरेक ४/४ वर्षमा पर्ने अधिक वर्ष कति दिनको हुन्छ ?
– ३६६ दिन

दिन र रात बराबर हुने दिनलाई के भनिन्छ ?
– सम्पात

दिन र रात कहिले बराबर हुन्छ ?
– २१ मार्च र २३ सेप्टेम्वर

२१ मार्चको दिनलाई बसन्त सम्पात भनिन्छ भने २३ मार्चको दिनलाई के भनिन्छ ?
– शरद सम्पात

सबैभन्दा लामो दिन कहिले हुन्छ ?
– २१ सेप्टेम्बर

सबैभन्दा छोरा दिन कहिले हुन्छ ?
– २२ डिसेम्बर

एक औंसीको दिनदेखि अर्को औंसीको दिनसम्मको अवधिलाई के भनिन्छ ?
– चन्द्रमास २९१२  

सौर्य सम्बत् ३६५ दिनको हुन्छ भने चन्द्र सम्वत् कति दिनको हुनछ ?
– ३५४ दिन


मानव बसोबास भएको एक मात्र ग्रह कुन हो ?
– पृथ्वी

पृथ्वीको सतहको अधिकतम तापक्रम कति रहेको छ ?
– ५९०

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news