तिम्रो एक नजर गित युटुवमा सार्वजनिक


रोशन पोखरेल विराटनगर बैशाख १२
धेरैवटा म्यूजीक भिडियो मा अभिनय गरीसकेको प्रतिक लामो समय पछि अहिले गायक प्रवलदिप बिश्वासको म्यूजिक भिडियोमा फेरी आएका छन् ।लामो समय पछि फेरी नेपाली म्यूजीक भिडियो क्षेत्रमा उनी पुनः आएका हुन । सवारी दुर्घटना पस्चात उनी म्यूजिक भिडियो निर्देशनमा ब्यस्त रहेका थिए ।  श्रेष्ठलाइ अब भने निरन्तर नयाँ म्यूजिक भिडियामा देख्न पाइने छ ।भर्खरैमात्र  तिम्रो एक नजर बोलको म्यूजिक भिडियो यूटुव च्यानल बाट रिलीजभएसंगै उनी फेरी म्यूजिक भिडियोमा जम्ने देखिएको छ । तिम्रो एक नजर बोलको गित बाट नयाँ अनुहारको रुपमा अस्मीना निरौला म्यूजिक भिडियो अभिनय रहेको छ ् । उक्त गितको छाँयाँङ्कन भने दिपक झा ले गरेका छन् । उक्त गितमा संगीत शब्द महेश , रमेशको रहेको छ भने निर्देशन अंशु निरौला ले गरेकि छन  । दृष्य सम्पादन भने बिराटनगर स्थीत पल्स एन फ्रेम स्टुडियोमा भएको हो ।
भिडियोको लिंक तल

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news