सभासदद्धारा विद्यालयलाई कम्प्यूर
जेठ २२ बाजुरा-
जिल्लाको पाण्डुसैन १ सेरकाटियाँमा रहेको पाण्डव निमाविमा सभासद कर्णबहादुर विकको संसद विकास कोषको रकम अन्तरगत तीन वटा कम्प्यूटर प्रदान गरिएको छ ।

ढेड लाख बराबरको रकमबाट विद्यालयलाई तीन वटा कम्प्यूटर खरिद गरेर प्रदान गरिएको विद्यालयका प्रअ कृष्ण गिरीले बताउनु भएको छ ।
कम्प्यूटर एमाओवादी नेता जयबहादुर विकले एक कार्यक्रमका बीच विव्यस अध्यक्ष लक्ष्मीप्रसाद गिरीलाई हस्तान्त्रण गर्नु भएको हो । कम्प्यूटर प्रदान गरेकोमा सभासद कर्णबहादुर विकलाई विद्यालयलाई धन्यवाद दिएको छ । कम्प्यूटर पाएपछि विद्यालयले कम्प्यूटर कक्षा सञ्चालन गर्ने भएको छ ।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news