कुन राशी भएकाले कस्तो जुत्ता लगाएमा दुर्भाग्य हुनेछ थाहा पाउनुहोस्


१) मेष ः चु÷चे÷चो÷ला÷लि÷लु÷ले÷लो÷अ :-

रातो एवम पहेलो रङ्को जुत्ता चप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पुर्‍याउने छ।

(२) वृष ः इ÷उ÷ए÷ओ÷वा÷वि÷वु÷वे÷वो:-

सेतो र निलो रङ्को जुत्ता चप्पलले तपाईंको भाग्यलाई माथि उठ्न दिने छैन।

(३) मिथुन ः का÷कि÷कु÷घ÷ङ÷छ÷के÷को÷हा:-

हरियो निलो रङ्को जुत्ताचप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पुर्‍याउने छ।

(४) कर्कट ः हि÷हु÷हे÷हो÷डा÷डि÷डु÷डे÷डो:-

सेतो र पहेलो रङ्को जुता चप्पल लगाउने गर्नु भएको छ भने तुरुन्त त्याग्नु होस् अन्यथा तपाईंलाई दुर्भाग्यले कहिल्यै पनि छोड्ने छैन।

(५) सिंह ः मा÷मि÷मु÷मे÷मो÷टा÷टि÷टु÷टे :-

रातो र सुनौलो जुत्ताले तपाईंको भाग्यलाई दुर्भाग्यमा बदलिरहेको हुन्छ। तसर्थ सकेसम्म यस्लाई त्याग्नु नै बुद्धिमानी हुनेछ।

(६) कन्या ः टो÷पा÷पि÷पु÷ष÷ण÷ठ÷पे÷पो:-

सेतो र हरियो रङ्को जुत्ता चप्पलले तपाईंको भाग्यलाई माथि उठ्न दिने छैन।

(७) तुला ः रा÷रि÷रु÷रे÷रो÷ता÷ति÷तु÷ते :-

सेतो र हरियो रङ्को जुत्ताचप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पुर्‍याउने छ।

(८) वृश्चिक ः तो÷ना÷नि÷नु÷ने÷नो÷या÷यि÷यु:-

रातो एवम पहेलो रङ्को जुत्ता चप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पुर्‍याउने छ।

(९) धनु ः ये÷यो÷भा÷भि÷भु÷धा÷फा÷ढा÷

रातो एवम पहेलो रङ्को जुत्ता चप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पुर्‍याउने छ।

(१०) मकर ः भो÷भो÷जा÷जि÷जु÷जे÷जो÷ख÷खि÷खु÷खे÷खो÷गा÷गि

(११) कुम्भ : गु÷गे÷गो÷सा÷सि÷सु÷से÷सो÷दा:- सेतो र हरियो रङ्को जुत्ताचप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पुर्‍याउने छ।

सेतो र हरियो रङ्को जुत्ताचप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पुर्‍याउने छ।

(१२) मीन :  ट, दि,दु,थ,झ,ञ,दे,दो,चा,चि :-

रातो एवम पहेलो रङ्को जुत्ता चप्पल कहिल्यै पनि नलगाउनु होला। यस्ले तपाईंको भाग्यमा ठुलो हानी पुर्‍याउने छ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news