बालसंरक्षण तथा मामला व्यवस्थापन सम्वन्धि कार्यशाला गोष्ठी सम्पन्न
जेठ २२ बाजुरा-
बालसंरक्षण श्रोतव्यक्तिहरुका लागि दुई दिने बालसंरक्षण तथा मामला व्यवस्थापन सम्वन्धि कार्यशाला गोष्ठी जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन सहयोगमा सञ्चालन भएको कार्यक्रम पीसविन बाजुराद्धारा सञ्चालित एकिकृत परियोजनाको आयोजना र जिल्ला बालकल्याण समिति बाजुराको समन्वयमा सञ्चालन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बाल कल्याण समितिका संयोजक धन प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि स्थानिय बिकास अधिकारी युवराज पौडेल रहुन भएकको थियो ।
रोयल होटल तालिम हलमा सञ्चालन भएको कार्यक्रमको सहजीकरण जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत सर्पलाल गिरी, सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत बाले बि.क, पीसविन बाजुरा एकिकृत परियोजना कार्यक्रम संयोजक चेतराजपाध्य, पीसविन बालविवाह न्यूनिकरण कार्यक्रम संयोजक धर्म बहादुर रोकाया, जिल्लाप्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक श्याम प्रसाद पौडेलले सहजीकरण गर्नु भएको छ ।
कार्यक्रममा बालअधिकार जेनेभा, मानव अधिकार, महिला अधिकार बाल अधिकार महासन्धिका प्रमुख प्रावधान, बाल अधिकार सम्वन्धि महासन्धिमा भएका अधिकारका बारेमा छलफल हुनुका साथै कार्यशाला गोष्ठीबाट बार्षिक कार्ययोजना निर्माण गरिएको बाल अधिकार अधिकृत सर्पलाल गिरीले जानकारी दिनु भएको छ ।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news