पृथ्वीमा महाप्रलय आउँदा पनि बचाउने अरबौँको घर-तस्विर सहित

पृथ्वीमा महाप्रलय आउँदा बस्नको लागि भन्दै क्यालिफोर्नियाको एक उद्दमीले १२ अर्ब खर्च गरेर अरबपतिहरूको लागि ठूलो क्षेत्रफल ओगटेर बङ्कर बनाएका छन् जहाँ महाप्रलयबाट बचेका अरबपतिहरू वर्षौँसम्म पनि बस्न मिल्छ।
1. bedroom
सानदार बेडरुम
जर्मनीको रोदेन्स्टाइन भन्ने गाउँमा उद्दमी ‘रोबर्ट भिचिनियो'(Robert Vinicio) ले बनाएको उक्त आश्रयलाई ‘भिबोस, युरोपा वन सेल्टर’ (Vivos, Europa One Shelter) नाम दिइएको छ। उनले बनाएको यो बङ्करको आन्तरिक डिजाइन कुनै राजमहलको भन्दा कम छैन। ठूला-ठूला पौडि खेल्ने ठाउँ, नाटकघर, जिम, रेष्टुरेण्ट, अपार्टमेन्ट, हेलिकप्टर राख्ने ठाउँ भएको यो बङ्करले जस्तो सुकै प्राकृतिक प्रकोप आउँदा पनि बचाउन सक्ने रोबर्टको दाबी रहेको छ। आणवीक बिस्फोटका साथै भूकम्प, सुनामी अथवा जुनसुकै प्रकोपमा पनि उक्त बङ्कर भित्र आनन्दले बस्न सकिने उनको भनाइ छ।
6. rothenstein village
रोदेन्स्टाइन गाउँ
यो बङ्कर प्रथम विश्व युद्धको ‘कोल्ड वार’मा सोभियतहरूले आफू सुरक्षित हुनको लागि बनाएको आश्रय रहेको थियो।
रोबर्टका अनुसार हरेक परिवारलाई २५०० वर्ग फुटको क्षेत्रफलमा फैलिएको अपार्टमेन्ट दिइनेछ र सो परिवारले आफूले चाहे अनुसार अपार्टमेन्टलाई डिजाइन गर्न सक्नेछन्। “पैसा जति खर्च भएपनि त्यहि पैसाले मानिसको ज्यान बच्न सक्छ, जस्तो सुकै क्षति पनि यो बङ्करले थाम्न सक्छ”- रोबर्ट भन्छन्।
2. dining room
डाइनिङ्ग रुम
3. swimming pool
स्विमिङ्ग पुल
4. power gate
जस्तो सुकै बिस्फोट पनि थाम्न सक्ने गेट
5. power plant engine room
इन्जिन रुम
7. boundary of bunker
बङ्कर फैलिएको क्षेत्रफल
8. entry gate
भित्र पस्ने गेट
9. apartment room
अपार्टमेन्टको रुम
10. apartment movie hall
अपार्टमेन्टको फिल्म हेर्ने कोठा
12. pub
रेष्टुरेण्ट
13. robert vicinio
रोबर्ट भिनिचियो
14. exterior entrances
15 interior tunnel
सुरुङ्गको भित्री पर्खाल
16. outdoor power station
17. railway service
रेलवे सर्भिस
18. tunnel chambers
19. water plant
पानी विभाजन कक्ष
20. living quarters
21. a bar
22.exhibition hall
23. robert at gate
24. thick steel
25. powerful lockdoor
26. powerful lockdoor
27. hard steel pipeनेपाली हेडलाइनबाट

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news