गीत–संगीत र नाटकबाट भूकम्पको डर कम गर्ने प्रयास


जेठ २० काठमाडाैं-
भूकम्पले बालबालिकाकाको मनमा पारेको असर कम गर्ने उद्देश्यले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले भूकम्पग्रस्त जिल्लामा साँस्कृतिक जनचेतना अभियान सुरु गरेको छ । गीत, संगीत र नाटकको माध्यमबाट बालबालिकाको त्रसित मनलाई सामान्य अवस्थामा फर्काउने प्रयास गरिएको हो ।imagekhabar बाट

, ,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news