डडेल्धुरामा बाख्रामा कृतिम गर्भाधान प्रबिधी सुरु
ललित बोहरा,असार १० डडेल्धुरा-
डडेल्धुराका ग्रामीण बस्तीहरुमा बाख्रामा कृतिम गर्भाधान प्रविधी शुरु भएको छ ।
जिल्लाको भित्रि मधेस आलिताल गाविसका किसानहरुका बाख्रामा कृतिम गर्भाधानको प्रयोग सुरु गरेको जिल्ला पशु सेवा कार्यालयले जानकारी दिएको छ ।
जिल्ला पशु सेवा कार्यालय डडेल्धुराको प्राविधिक सहयोगमा प्रयोगमा ल्याइएको कृतिम गर्भाधान विधिबाट दर्जनौ बाख्राहरुमा गर्भाधान गरिएको आलिताल गाविसका स्थानिय किसान गगन सिंह मडैले जानकारी दिनुभयो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news