राजधानीबाट बिहीबार प्रकाशित दैनिक पत्रिकाका मुख्य मुख्य खबरहरु

राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले राष्ट्रिय सरकारबारे एमालेमा मतभेद सुरु भएको, मृतकका एक हजार परिवारले किरिया खर्च नपाएको, संघीयतामा कांग्रेस र एमालेका छुट्टाछुट्टै प्रस्ताव आएको, काठमाडौंका महलहरु जोखिमपूर्ण अवस्था मै सञ्चालनमा आउन थालेको लास पाएपनी छातिमा टाँस्थ्याैं भन्ने जस्ता खबहरुलार्इ प्राथमिकताका साथ छापेका छन् । 






0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news