मंगलबारका दैनिक पत्रिकामा मुख्य खबर

जेठ १९ काठमाडाैं-
राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले मापदण्डविपरीत बनाइएका भवन एक वर्षभित्र भत्काइने, घरधनीले नभत्काए खर्च तिराइने, भवनको सुरक्षा जाँचबिनै विद्यालय खुलेको, बजारमा अखाद्य खानेतेलको विगबिगी रहेको, विदेशबाट आएका औषधि अस्पतालमै थुपि्रएकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
1
2
3
4
5
6

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news