विद्यालय स्तरिय बाल समुह पुर्नःगठन गरियो

(रेडियो बाजुरा)वैशाख २९ बाजुरा–
जिल्लाको बाह्रविसको शारदा माध्यामिक विद्यालयमा  गठित बाल समुहको पुनर गठन गरिएको छ । समिति गरिमा विष्ट अध्यक्ष रहने गरि १९ सदस्यीय गठन गरिएको हो । 

जस्मा उपाध्यक्ष निर्मिता विष्ट, सरोज विस्ट, सचिव खगेन्द्र खाति, सह–सचिव चेतना विष्ट , कोषाध्यक्ष रमिता खड्का लगाएत रहेका छन् । 

भेलामा गाविस स्तरिय बाल अधिकार मंञ्चका अध्यक्ष लक्ष्मण थापा, पीसविन वरिष्ठ विकास सहायक लाल बहादुर रावत अथिति रहनु भएको थियो । कार्यक्रममा बाल समुहलाई स्टेशनरी वितरण गरिएको पवित्रा केशीले जानकारी दिनु भएको छ । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news