दुई दिने युवा नेतृत्व सिप विकास तालिम सन्चालन
जेठ ११ बाजुरा–
राष्ट्रिय युवा महासंघ नेपाल बाजुरा शाखाको आयोजना र जिल्ला विकास समिति स्थानीय युवा साँझेदारी कार्यक्रमको सहयोगमा आइतबार देखि मार्तडीमा दुई दिने युवा नेतृत्व सिप विकास तालिम सन्चालन भएको छ ।

विनियोजीत बजेट खर्चगर्ने तरीका, कानुन तथा न्याय सम्बन्धि जानकारी गराउनका साथै विकास निर्माणमा युवाहरुको सक्रियता बढाउनको लागी जानकारी गराउन उक्त तालीमको आयोजना गरीएको हो ।
२ दिन सम्म चल्ने उक्त तालिमको अध्यक्ष्यता राष्ट्रिय युवा महासंघ नेपाल शाखा बाजुराका अध्यक्ष मदनराज जैशीले गर्नुभएको थियो भने प्रमुख अथिति गैसस महासंघका अध्यक्ष काँसी विक रहनु भएको थियो । अथितिमा तरुणदल सचिव हिरेन्द्र रोकाया, अनेरास्ववीयूका राजिव रोकाया, नेविसंघ कायर्यवाहक अध्यक्ष जनक थापा, क्रान्तिकारी संघका प्रतिनिधिरुको सहभागिता रहेको थियो ।
तालीमको आइतबार पहिलो दिन मदनराद जैशी, मनिराम खत्री, काशी विकले प्रशिक्षण गर्नु भएको थियो । आज सम्पन्न हुने तालिममा जिल्लामा रहेका ३ वटै क्याम्पसका केही विद्यार्थि, विभिन्न संघ, संगठन लगाएत विभिन्न युवा संघ संगठनका प्रतिनिधीको सहभागीता रहेको छ ।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news