भूकम्पका कारण चितवनमा मृतकको संख्या दश पुग्यो
सञ्जय चौधरी, जेठ १४ चितवन-
गएको वैशाख १२ र २९ गतेको भूकम्पमा र त्यपछि निरन्तर रुपमा आइरहेका पराकम्पनहरुको कारणले चितवनमा ज्यान गुमाउनेका संख्या १० पुगेको छ ।
जिल्ला दैवि प्रकोप उद्दार समिति चितवनले दिएको जानकारी अनुसार भूकम्पको कारणले चितवनमा हाल सम्म १० जनाको ज्यान गगएको छ ।
यस्तै २ हजार ६४ घरधुरी पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने ५ हजार ९ सय १५ घरधुरी आंशिक रुपमा क्षतीग्रस्त छ । हजार १ सय ६५ घरधुरी सामान्य क्षति समेत गरी १७ हजार १ सय ४४ घरधुरीमा क्षति भएको समितिले जनाएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news