काभ्रेको रयालको भुकम्प पिडितहरुलाई राहत सामाग्री वितरण
एस.पी.गौरब,जेष्ठ १४ सर्लाही
गत बैसाख १२ गते गएको माहा विनासकारी भुकम्पमा परी पीडित भएका जिल्लाहरु मध्ये काभ्रेको रयाले गाविसका भुकम्प पिडितहरुलाई सर्लाहीको कर्मैैया गाविसका स्थानीयहरुले सहयोग स्वरुप संकलन गरेको राहत सामाग्री बिहीबार बितरण गरेका छन ।
कर्मैया गाविसका गाविस सचिव कमल पौड्यालको नेतृत्वमा गएको स्थानीय राजनैतिक दलका प्रतिनिधी ,समाजसेवी बुद्धीजिवीहरुको राहत वितरण टोलीले प्रति घर ३० किलो चामल, ४ किलो चिनी, ४ किलो दाल, २ लिटर खाने तेल लगाएतका सामाग्रीहरु वितरण गरेको हो ।.







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news