दिपायलमा खानेपानीको समस्या

गीता कुवँर, जेठ १४ डोटी-
सुदुरपश्चीमको क्षेत्रिय सदरमुकाम दिपायलमा खानेपानीको समस्या भएको छ । 

गर्मीका कारण पानीको मुहानहरु सुकेको भन्दै राजपुर खानेपानी तथा उपभोक्ता समितिले दिनमा एकपटक मात्र पानी बितरण गर्न थालेपछि स्थानीय होटेल व्यवसायी बढी पिडित बनेका छन् भने स्थानीय बासिन्दालाई पनि समस्या भएको छ । 

केहि दिनदेखि खानेपानीको समस्या उत्पन्न भएपछि सबैभन्दा बढी होटेल व्यवसायी, विद्यार्थी तथा स्थानीयबासिन्दा मर्कामा परेका छन् ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news