वत्ति भएपनि बाल्न नपाउँदा समस्या

देवानन्द न्यौपाने, जेठ १४ लम्की-
गर्मिका बेला कैलालीको मुख्य वजार र आसपासका क्षेत्रमा काम  भोल्टेजको समस्याले स्थानियहरुको जनजिवन कष्टकर भएको छ । 

कम भोल्टेजका कारण पंखा,  फ्रिज , कुलर लगायतका बिद्युतिय उपकरणहरु नचल्दा स्थानियबासी  कष्टकर भएको हो । 

बिगत २ दिन देखि भएको लो भोल्टेजको समस्याले कैलालीका बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुमा समेत कम्प्युटर लगायतका उपकरणहरु नचल्दा सेवा ग्राहिहरु मार्कामा परेका छन् । 

यस्तै कैलालीको धनगढीमा रहेको सेति अञ्चल अस्पतालमा उपचार गराउन आउने बिरामि पनि लो भोल्टेजका कारण समस्यामा परेका छन् । कम भोल्टेजका कारण अस्पतालमा रहेका बिभिन्न बिद्युतिय उपकरणहरु नचल्दा बिरामिहरु मार्कामा परेका हुन् ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news