डोटीमा १९ लाख ४० हजार रकम संकलन
गिता कुवर, वैशाख ३० डोटी-
बैशाख १२ गते आएको महाबिनाशकारी भुकम्पबाट पिडित बनेकाहरुका लागी डोटीमा राहत सकलन कार्य जारी रहेको छ । डोटीमा सोमबार सम्म १९ लाख ४० हजार रकम सँकलन भएको डोटीका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिनु भयो ।
जस्मा नेपाल सरकारका निजामति सेवाका कर्मचारीहरुले १४ लाख १२ हजार स्वास्थकर्मीहरुले १ लाख ५२ हजार ८ सय ५५ नेपाल प्रस युनियनले ३५ हजार राहत रकम सकलन गरी प्रशाशन कार्यालयलाई बुझाएका छन् ।
नेपाल रेडञmस सोसाईटीको सयोजकत्वमा गठीत सर्बपक्षिय राहत सकलन समितिले २ लाख ८५ हजार २ सय रुपैया सकलन गरेको छ । त्यस्तै डोटीका राजनितिक दलहरुले पनि राहत सकलन कार्य गरिरहेका छन् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news