महेन्द्र बिश्वकर्मा ले कस्लाई भने रैछौ चिटिक्कै भनेर ?



पछिल्लो समय लोक गीत को पारखि माझ आफ्नो छुट्टै स्थान बनाएका युवा सर्जक हुन् महेन्द्र बिश्वकर्मा । उनै सर्जक महेन्द्र बिश्वकर्मा को शब्दमा केहि समय बिदेश बसेर नेपाल फर्किएका बिनोद लोहनी ले नयाँ गीत रैछौ चिटिक्कै लिएर आएका छन् ।
आर एस डिजिटल मार्फत चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको संगीतमा बिनोद लोहनी र ज्योती लोहनी ले स्वर दिएका छन् ।
बिनोद लोहनी कै निर्देशनमा तयार भएको भिडियोलाई शिब पङ्गेनीले खिचेर अनिल कुमार महर्जनले सम्पादन गरेका छन् । सुमित लामा (नारायणि कला मन्दिर चितवन)को नृत्यमा बिनोद,मन्जिता,बिशाल र पुजाको अभिनय रहेको छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news