“घट्क वे” को काठमान्डौं अडिसन सम्पन्न


 रोशन पोखरेल चैत २०
नव संगीत फिल्मस ब्यानर बाट निर्माण हुन गई  रहेको नेपाली कथनाक चलचित्र “घट्क वे” को काठमान्डौं अडिसन सम्पन्न भएको छ । सामाजिक तथा प्रेम र रोमान्सको विषय बस्तु समेटिएको  फिल्मको वोर्क शोप आउने बैशाख महिन देखि सुरु हुने भएको छ । “घट्क वे” फिल्म को सुटिङ असारे ८ गते बाट देशभरिका विभिन्न स्थानमा सुटिङ सुरु हुने  फिल्म निमार्ण युनिटले जानकारी दिएको छ । वोर्क शोप किर्तिपुर को ट्यान्लाफाट मा हुने भएको फिल्म निमार्ण कम्पनि नव संगीत फिल्मसले जानकारी दिएको छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news