असार ६ धनगडी -
धनगढीबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको ९ एन–ए एच डब्लु ४२६ जहाज दुर्घटना हुनबाट जोगिएको छ।
बिमानस्तलवाट उडेको २ मिनेटमै जहाजको बायाँ पङ्खामा खराबी देखापरेपछि गेटा बिमानस्थलमै आकस्मिक अवतरण गरिएको हो।
जहाजमा रहेका सबै यात्रु सकुशल रहेका छन् । यति एयरलाइन्सको ९ एन–एएचडब्लु जहाज बिमानस्थल प्रमुख राजेन्द्र बहादुर सिंहले ११ बजेर ४ मिनेटमा उडेको यति ऐयरलाइन्सको जहाजको बाँया पंखामा खरावी देखापरेपछि २ मिनेटमै अवतरण भएको बताए ।
काठमाडौंबाट जहाज बनाउन इन्जिनियर आइरहेको उनले बताए । जहाजमा ९ जना यात्रु थिए ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news