जागिर खान यसो गर्नुहोस् ।

प्लस टु वा ब्याचलर पछि के गर्ने ? दोधारमा हुनुहन्छ भने तपाईको दोधार अन्त्य हुँदै छ । विदेशमा दस वर्ष सम्मको अनुभव लिई नेपालमा कम्प्युटर सम्बन्धी तालिम प्रदान गदै आईरहेको एलाईन्स प्रालिले प्लस टु वा ब्याचलरको परिक्षा दिएका विद्यार्थीहरुलाई शुल्क छुट सहित नयाँ प्याकेज घोषणा गरेको छ । एलार्इन्सले प्लस टु र ब्याचलर पढेर बसेका विद्यार्थीहरुलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
एलाईन्सले प्रदान गर्ने यो तालिम नेपालकै पहिलो सर्किट लेवलको तालिम हो । सर्किट लेवलको तालिममा विद्यार्थीहरुले मेसिनको माध्यमबाट कम्प्युटर बनाउन सिक्ने छन् भने ८० प्रतिशत प्रयोगात्मक कक्षामा सहभागी हुने छन् । अत्याधुनिक मेसिनको साहायता यस्तो तालिम प्रदान गरिन्छ जसले गर्दा विद्यार्थीहरुलाई विदेशमा समेत कम्युटर मर्मतको काम गर्न सहज हुने छ । विद्यार्थीहरुलाई तालिमका समयमा चाहिने सम्पूर्ण सामाग्रीहरु एलाईन्सले नै उपलव्ध गराउँदै आएको छ । यस तालिमले विदेशमा पढ्न जाने र कम्प्युटर आईटी पर्ने विद्यार्थीहरुलाई समेत सघाउन गर्ने छ ।
बिदेश जानेहरुकालागि विशेष कक्षा
यस्तै एलाइन्सले उपत्याका बाहिरबाट आउने र बिदेश जानेहरुको लागी विशेष कक्षा सञ्चालन गदै आईरहेको छ । उपत्याका बाहिरबाट आउने र बिदेश जानेहरुको लागी छोटै समयमा दक्ष बनाउनुपर्ने भएकाले यस्तो कक्षा सञ्चालन गरेको एलाइन्सका सञ्चालक दीपक पोखरेलको भनाई छ । राजधानी बाहिरबाट आउने विद्यार्थीलाई मध्यनजरगदै एलाइन्सले होष्टेलको समेत व्यवस्था गरेको छ ।
सिकेर पनि काम गर्न नसक्नेकोलागि स्पेशल कक्षा
सिकेर पनि काम गर्न नसक्नेकोलागि एलाइन्सले १ महिनामै दक्ष बनाउन स्पेशल कक्षा समेत सञ्चालन गरेको छ। एलाइन्समा तालिम लिएसकेका विद्यार्थीहरु हाल एलान्सकै नेटवर्कमा काम गरिरहेका छन भने ५ सय भन्दा बढि विद्यार्थीहरु विदेश समेत गइसकेका छन्।
२०मिनेट भित्रै समस्या पत्ता लगाई २४घण्टाभित्र मर्मत 
कम्पनीले ग्रहाकलाई मध्यनजर राख्दै बिग्रेको ल्यापटप, कम्प्युटर २०मिनेट भित्रै समस्या पत्तालगाई २४घण्टाभित्र मर्मत सम्पन्नगर्ने ग्यारेन्टी गरेको छ । यस्तै अफिसहरुलाई मध्यनजर राख्दै कम्पनील नयाँ ल्यापटप क्म्युटर एक्चेन्जको व्यवस्था समेत गर्ने भएको छ ।
ग्यारेन्टी सहित गुणस्तरीय सामानको बिक्री
एलाईन्सले ग्यारेन्टी सहित ल्यापटप, कम्प्युटर र ल्यापटप, कम्प्युटरका पाटपुर्जा बिक्री वितरण गदै आइरहेको छ ।
जागिरको सुविधा
कम्पनीले केहि महिनाभित्रै देशका विभिन्न शहरहरुमा शाखा विस्तार गदै छ । उत्त शाखाहरुमा आफ्ना विद्यार्थीहरुलाई काम गर्ने अवसर दिने कम्पनीले जनाएको छ ।
एक्चेन्सको सुविधा, पुरानो ल्यापटप खरिद
एलाईन्सले ल्यापटप तथा कम्प्युटरको एक्चेन्जको समेत व्यवस्था गरेको छ ।
थप जानकारीको लागि
Alliance pvt.Ltd
con: 014-168211, 9851174406, 9841030824
www.aaliancelaptorainerng.com.np

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news