बुधबारका दैनिक पत्रिकामा मुख्य खबर
मेचीकाली, जेठ २० काठमाडाैं-
राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रपत्रिकाहरुले हाइटेन्सनमा हेटिकप्टर दुर्घटनाको समाचारलार्इ प्रमुख समाचारमा छापेको छ । प्रदेश संख्यामा दलहरु सहममति नजिक भनेर प्रमुख खबर राजधानी दैनिकमा खबर छापेको छ ।
0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news