सिन्दुपाल्चोक मा भएको हेलिकोप्टर दुर्घटनाग्रस्तको (भिडियो सहित)
मेचीकाली , जेठ २० काठमाडाैं-
राहत लिएर काडमाडौंबाट दोलखा गएको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोक यमुनाडाँडा ८ मा दुर्घटनाग्रस्त हुँदा चार जनाको ज्यान गएको छ । माउन्टेन एयरको नाइन एन ए जी पी हेलिकप्टर अपरान्ह चार बजे विजुलीको हाइटेन्सन लाइनमा ठक्करखाँदा भएको दुर्घटनामा परी क्याप्टेन सुबेक श्रेष्ठ सहित अमृतकुमार सिंह, शेरबहादुर कार्की र एकजना नेदरल्यान्ड्सका नागरिकको ज्यान गएको छ । यसअघि मंगलबारै बिहान पोखरा विमानस्थलमा गोमा एयर विमान अवतरणका क्रममा दुर्घटना परे पनि मानवीय क्षति हुनबाट जोगिएको थियो ।
राहत
लिएर काडमाडौंबाट दोलखा गएको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोक
यमुनाडाँडा ८ मा दुर्घटनाग्रस्त हुँदा चार जनाको ज्यान गएको छ । माउन्टेन
एयरको नाइन एन ए जी पी हेलिकप्टर अपरान्ह चार बजे विजुलीको हाइटेन्सन
लाइनमा ठक्करखाँदा भएको दुर्घटनामा परी क्याप्टेन सुबेक श्रेष्ठ सहित
अमृतकुमार सिंह, शेरबहादुर कार्की र एकजना नेदरल्यान्ड्सका नागरिकको ज्यान
गएको छ । यसअघि मंगलबारै बिहान पोखरा विमानस्थलमा गोमा एयर विमान अवतरणका
क्रममा दुर्घटना परे पनि मानवीय क्षति हुनबाट जोगिएको थियो । - See more
at: http://medianp.com/2015/06/58626.html#sthash.N1QKEkmk.dpuf
भिडियो मिडिया एनपी बाट







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news