राजधानीबाट मंगलबारका छापामा मुख्य खबरहरु
राजधानीबाट मंगलबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले उपेन्द्र यादव र अशोक राई नेतृत्वको पार्टीबीच एकता भएको, दाताहरुले दिएको अनुदान आफैले लैजाने गरेको, भारतमा म्यागी र वाइवाइपछि नेपालको मायोज पनि अखाद्य रहेको, मस्यौदा समितिको छुट्टै कार्यतालिका बनाइएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news