युटुवमा कस्ता–कस्ता नेपाली गीत ?

अचेल सामाजिक सञ्जालले युवापुस्तालाई कामकाजी बनाएको देखिन्छ । उनीहरुलाई ‘मुडी’ र ‘चुजी’ पनि बनाएको छ । 

यसले ‘फ्रेस’ पनि बनाउँछ । एकछिन इन्टरनेटमा रल्लिन पाएनन् भने युवापुस्ता आफूलाई ‘ह्याङ’ भएको बताउँछन् । तर के इन्टरनेटमा रमाइरहेकाहरुले समय सदुपयोग गरिरहेका छन् त ? अचेल युटुवमा केही त्यस्ता गीतहरु छन, जसमा युवा पुस्ता मनोरन्जन लिइरहेका छन् । 

तर मनोरञ्जनका नाममा उनीहरुले सुनेको गीत कतै भद्दा, अभद्र र संस्कृतिमाथि प्रहार त छैन ? युटुवमा युवा पुस्ताले बढी हेर्ने एउटा गीत यस्तो छः
हैटीमा नेपाली सेनाको रमाइलोका लागि नाचेका अफ्रिकी केटीहरुको यो भिडियोले युटुव तातेको छ । धेरैले यो गीत हेरेका छन् । यो गीत हेर्नेको संख्या १९ लाख ४५ हजार जति छ । उसो त युटुवमा यो गीत अरु तीन जनाले पनि पोष्ट गरेका छन् र झण्डै डेढलाखले हेरेका छन् । यस्तै, नेपाली दोहोरी गीत ‘डिस्को दोहोरी’को विदेशी म्युजिक भिडियोले पनि सबैलाई तताएको छ । हेर्नोस् भिडियोः

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news