नेपाल टेलिकमको नयाँ इन्टरनेट : सूचना सहित

जेठ ३२ काठमाडाैं-
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई नयाँ इन्टरनेट सुविधा उपलब्ध गराएको छ । टेलिकमले ‘फाइबर टु द होम’ इन्टरनेट सेवा ल्याएको हो ।
टेलिकमले यो नेट प्रभावकारी र भरपर्दो रहेको बताएको छ । यसमा तामाको तार नभएर अप्टिकल फाइबर भएका कारण उच्च गतिको रहेको र प्रभावकारी हुने नेपाल टेलिकमको दावी छ ।
अप्टिकल फाइबरमा अन्य तारमा भन्दा बढी गतिमा डाटा ट्रान्सफर हुन्छ । यसमा कपालका रौँ जस्ता सिसा वा प्लास्टिकका फाइबरहरु प्रयोग गरिएको हुन्छ, जसमा प्रकाशको गतिमा डाटा ट्रान्सफर हुने गर्छ। प्रयोगमा आएका प्रविधिहरु मध्ये अहिले सम्मकै सबैभन्दा बढी गतिमा डाटा ट्रान्सर गर्ने प्रविधि हो अप्टिकल फाइबर।
हेर्नुस् नेपाल टेलिकमको सूचनाः
NTC new net feature
NTC new net feature 1


,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news