International
»
डिउटी जादै गर्दा मलेसियन तामेलले नेपाली महिलालाइ आक्रमण
डिउटी जादै गर्दा मलेसियन तामेलले नेपाली महिलालाइ आक्रमण
असार २ मलेसिया-
बुधबार विहान स्थानिय समय अनुसार करिब ६:३० बजे मलेसिया को जोहर बारु J.B भन्ने ठाउँमा S.W.M कम्पनी मा काम गरिरहेका नेपालको धनुषा जनकपुरधाम का ३५ बर्षिय विहारी महतो लाई डिउटी जादै गर्दा बाटोमा मलेसियन तामेल ( काले ) हरुको समुहले आक्रमण गरेका हुन !
धारिलो हतियारले आक्रमण गर्दा महतोको गाला देखि टाउको सम्म करीब ९ इन्च लामो भाग पुरै काटिएको अबस्थामा छ उहाँ अहिले जिवन मरण को अन्तिम अबस्थामा पुग्नु भएको छ उहाँलाई मलेसियाको अहिले सुल्तान अस्पताल जोहर बारु J.B मा लगिएको छ ।
स्रोत: Pyaro Sathi Lovely Biman को फेसवुक बाट ।
0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news