चट्यानले ४ चौपायको मृत्यु
मेचीकाली, जेठ १२ बाजुरा-
आइतबार बेलुका जिल्लाको डोगडी गाविस ३ राधिकोइराला भन्ने ठाउमा धनबहादुर कार्कीको गाइ गोठमा चट्यान पर्दा ४ चौपायाको मृत्यु भएको छ ।
चट्यान वेलुका साडे ७ बजे तिर परेको प्रहरीले बताएका छन् । भने घटना घटेको ठाउमा डोगडी प्रहरी चौकी पुगी घटनाको वस्तु स्थितबारे जानकारी लिइसकेको जानकारी प्राप्त भएको छ ।
त्यस्तै आइतबार नै वेलुका जिल्लाको बाधु गाविस ९ मा हावाहुरीका कारण विजुलीका पोलहरु ढलेर तारहरु वाटोमा छरिएको बेला सोही वडाका मोहनसिङ कार्की र भिम कार्कीले खेत जोत्न जाने वेलामा उनका दई गोरुलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकरी दिएको छ । घटनाको बारे कुन्ना प्रहरी चौकीेले घटनाको सवै विवरण लिइसकेको बताइएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news