ह्याकरहरुले फेसबुक आइडी ह्याक गर्ने नयाँ तरिका
एजेन्सीको सहयोगमा -
फेसबुक चलाउनेहरुलाई महत्वपूर्ण तथ्य बाहिर आएको छ । ह्याकरहरुले फेसबुक आइडी ह्याक गर्ने नयाँ तरिका निकालेका छन् । भारत र नेपालमा यस्ता ह्याकरहरु सक्रिय हुन थालेको देखिएको छ ।
यसमा पासवर्ड र आइडी पाएपछि ह्याकहरुले तपाइँको वास्तविक पेजमा घुसेर तपाइँको जानकारी र गोप्य सूचना लिन्छन् ।
फेसबुक पेज खोल्नु अघि नै तपाइँको मेल वा अन्य माध्यमबाट यो पेज आइपुग्छ । यसमा लग इन गर्ना साथ तपाइँको सबै विवरण ह्याकरको हातमा पुग्छ ।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news