भूकम्प पछिको कांग्रेसको भूमिका विषयमा छलफल
![]() |
| फोटो : Google |
वैशाख २९ बाजुरा-
नेपाली कांग्रेसले भूकम्प पछिको कांग्रेसको भूमिका विषयमा छलफल गरिरहेको छ । केन्द्रीय सदस्य र सभासदहरुको सयुक्त बैठकमा सभासदहरुले प्रधानमन्त्री र मन्त्रीहरुको आलोचना गरेका छन् ।
सरकारले भूमिका नदिएको, मन्त्रीहरुको काम प्रभावकारी नभएको, पार्टीले पनि योजना नल्याएको कांग्रेसका नेता तथा सभासदहरुको गुनासो रहेको छ ।
आजको बैठकमा पनि बाँकी रहेका नेता सभासदहरुले बोल्ने र त्यसका आधारमा पार्टीले सरकारलाई सुझाव दिने सभासद रामहरी खतिवडाले जानकारी दिनुभयो । उहाँका अुसार पार्टी सरकारको नेतृत्वमा रहेका बेला यस्तो विपत्मा पनि भूमिका खेल्न नसकेको अधिकांसको आलोचना रहेको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news