सोमबार भूकम्पमा परी चितवनमा एक जनाको ज्यान गयो

सञ्जय चौधरी, जेठ ११ चितवन-
सोमबार विहान ३ बजेर २३ मिनेट जाँदा गोरखालाई केन्द्रविन्दु बनाएर गएको ५ रेक्टर स्केलको भूकम्पको पराकम्पनले चितवनको दारेचोकमा एक जनाको ज्यान गएको छ । 

भूकम्पको पराकम्पनले बेहोस भएर चितवनको दारेचोक–९ धारापानीका ६५ वर्षीया लाटीमाया चेपाङको ज्यान गएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । पटक पटकको पराकम्पनले स्थानीयमा थप त्रास फैलाएको छ ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news