Music Video
»
सुरज विरही र किरण बडेलाको संयुक्त मार्मिक लोकदोहोरी कोशेली “पिताम्वर” भिडियो सहित
सुरज विरही र किरण बडेलाको संयुक्त मार्मिक लोकदोहोरी कोशेली “पिताम्वर” भिडियो सहित
नेपाली लोक तथा दोहोरी गीत संगीतमा एक पछी अर्काे निकै उत्कृष्ट गीतहरु बजार ल्याउने क्रममा सम्मान म्युजिक प्रालीको प्रस्तुतिमा सुरज विरही र किरण बडेलाको संयुक्त मार्मिक लोकदोहोरी कोशेली “पिताम्वर” समुन्द्र बारी बसेर पनि नेपाली लोक सस्कृतिलाई माया गर्ने गायक ओम विसी र गायिका इन्दिरा गैरेको सुमधुर आवाजमा बजारमा आएको छ । जिवन ढिलो चाडो सवैको छ एक दिन यस संसारबाट सदाको लागी भगवानको प्यारो भएर जानुपर्ने क्रम त रहेको नै छ यसै परम्परामा प्रेम जोडी बाधिएका आफना प्रेमी र प्रेमिका गुमाउनु पर्दाको पिडालाई गितको माध्यम बाट समेटने कोषिश गरिएको छ । ।गितमा ओम विसीको उत्कृष्ट शब्द सिर्जनालाई कल्पनाशितलामा भन्दा पनि मौलिकता भित्रको बास्तविकतालाई समेटिएको छ । “पिताम्वर” गितमा मिलन भटट एसीको संगित रहेको छ । भिडियोमा सुरज विसी र सपना खत्रीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मुकेश बावुले गरेका हुन् भने छायांकन साई सिन्धे र सम्पादन सागर सिन्धेले गरेका छन् ।
“पिताम्वर” भिडियो हेर्न तल क्लिक गर्नु होला ।
0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news