अभिनय क्षेत्रमा क्रियाशिल बन्दै विराटनगर निवासी सुमन निरौला


सुस्मिता पोखरेल विराटनगर बैशाख १३  । नेपाली सांगितिक क्षेत्रमा दिन प्रतिदिन मात्रामा नव कलाकारको प्रवेश भै रहेको अवस्थामा पूर्वी मोफसलको  सहर विराटनगरका सुमन निरौला अभिनय यात्राका साथ नेपाली मोडलिङ यात्रामा लागी परेका छन ।  ओखलडुङगा जन्म भै हाल विराटनगर वस्दै आएका उनी विगतको समयमा लामो समय देखी पूर्वी क्षेत्रको मिडिया छायाँकारको रुपमा परिचित हालै मात्र स्वर्ग जस्तो गित  गित माफर्त अभिनय क्षेत्रमा उनी आएका छन । उनको आगामी दिनमा नै आउदै गरेको गितको उनको सशक्त्त अभिनय देख्न सकिन्छ । पूर्वी नेपालको विभिन्न क्षेत्रमा छायाँकन गरिएको भिडियो चाडै शद्धा डिजिटल मार्फत आउने तयारी मा रहेको कलाकार सुमनले जानकारी दिए । युवा को सिर्जनशिल विचार र सकारात्मक रुपमा अगाडि बढेको खण्डमा कलाकारिता क्षेत्रमा अगाडि बढन सकिने उनले जानकरी दिए । आगामी दिनमा पनि अझ अगाडि बढ्ने सोच उनमा रहेको छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news