होली सरर गित एक कार्यक्रमका विच सार्वजनिक

रोशन पोखरेल विराटनगर फागुन २८
पूर्वाञ्चलका ख्याति प्राप्त गायक सुमित खडकाको फेरी आयो होली बोलको नयाँ गित आज विराटनगरमा एक कार्यक्रमका विच विमोचन गरिएको छ । गितमा विराटनगरका विभिन्न कलाकार, समाजसेवि तथा स्थानिय नित्य प्रशिक्षण केन्द्रका प्रशिक्षकको कला लाई समेटिएको निमार्ण पक्षले जानकारी दिएको छ । कार्यक्रममा विराटनगरका प्रतिष्ठत व्यावसायि महेश जाजु समाजवेवि दिनवन्धु गोयल नेपाली काग्रेसका नगरसभापति भिम पराजुलिको सहभागिता रहेको थियो । उक्त भिडियोको सम्पादन तथा निर्देशन विराटनगरका सञ्चाकर्मि प्रतिक श्रेष्ठले गरेका हुन । उक्त गितलाई विराटनगर का सिडियो यज्ञराज कोइराला ले सार्वजनिक गर्नु भएको थियो ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news