प्रणय विशेष गजल)
बिशाल बिमर्श
ए सुटुक्क अँगालोमा आउ प्रेमको मौसम छ ।
प्रीय यसरी तिमी नसर्माउ प्रेमको मौसम छ ।
प्रीय यसरी तिमी नसर्माउ प्रेमको मौसम छ ।
सक्छौ भने माफ गर ? विगतलाई बिर्सिएर ।
प्रेम दिवस भब्य मनाउ प्रेमको मौसम छ ।
प्रेम दिवस भब्य मनाउ प्रेमको मौसम छ ।
कसम खाएर भन्छु तिमीलाई म माया गर्छु ।
आज त यो दिल न रुवाउ प्रेमको मौसम छ ।
आज त यो दिल न रुवाउ प्रेमको मौसम छ ।
जिन्दगीका दुखसुख बाडीचुडी लिउला प्रीय
आऊ जीवन सँगै बिताउ प्रेमको मौसम छ ।
आऊ जीवन सँगै बिताउ प्रेमको मौसम छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news