आउन त कान्छी छेवै दिनप्रतिदिन चर्चाको शिखरमा
रोशन पोखरेल विराटनगर फागुन १७ नेपाली सांगितिक क्षेत्रमा नव आगन्त’क कलाकारको प्रवेश गर्ने क्रम दिन प्रतिदिन बडदै गएको छ . यसै क्रममा नेपाली सास्कृतिक सम्पदाका विभिन्न लोकबाजाको प्रयोग गरेर पवन राना मगर र सिता थापा मगरको स’मध’र आवाजमा आउन त कान्छि लोक दोहोरी गित वजारमा आएको छ . माया प्रेम गाँस्ने तरखरमा रहेका जोडिका भावनालाई यस गितमा संयोजन गरएको छ भने आफनो कला संस्कृति र मौलिक लय र शब्द संयोजन यस गितमा देख्न सकिन्छ . दिवन किनरको शब्द संगित र एरेन्जमा आएको गितमा कलाकार संविता राना मगर लगायतका कलाकारको अभिनय रहृेको निमार्ण पक्षले जानकारी दिएको छ . खेम थापा मगरले ले छायाँकन गरेको भिडियोलाई सम्पादन भने विष्ण’हरी तिम्सिनाले गरेका छन . साथै भिडियोलाई उत्कृष्ट निर्देशन भने मानाडक ग’?डले गरेका छन .।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news