अनुष्का घिमिरेको ‘अन्तै नाता’ अव सर्वत्र वजारमा


नेपाली गीत संगीत पारखीहरुका लोक दोहोरीको भाकालाई सुरिलो भाकामा समावेश गर्ने क्रम नव प्रवेशीको दिन प्रतिदिन आगमन भै नै रहेको छ यसै माझ भावना म्युजिक प्रा ली को प्र्रस्तुतिमा नव गायिका अनुष्का घिमिरेले नयाँ लोक दोहोरी गित अन्तै नाता बजारमा ल्याएकी छिन । गायिका अनुष्काको कर्णिप्रय आवाजमा गायक सन्तोष धतानी ले आफनो आवाज सजाएका छन भने गितको शब्द तथा संगीत गायिका आफैले भरेकी छिन । विछोडको पिडामा रहेका प्रेमी प्रेमीकाको भावनालाई समेटेर तयार पारिएको भिडियो मा अभिनय भने अनुष्का घिमिरे र विमल अधिकारी को अभिनय भिडियोमा देख्न सकिन्छ । गितको मार्मिक भिडियो लाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन भने विमल अधिकारीले निर्देशन गरेका छन । साथै कलाकारको अभिनयलाई जिवन्त राख्नको लागी भिडियोमा सुरज शाहिले सम्पादन गरेका छन । नयाँ गायिका भएपनि यस गितले दिन प्रति दिन रुपमा एल्वमको चर्चा चुलिदै गएको गायिका घिमिरेले जानकारी दिइन ।नेपाली गीत संगीत पारखीहरुका लोक दोहोरीको भाकालाई सुरिलो भाकामा समावेश गर्ने क्रम नव प्रवेशीको दिन प्रतिदिन आगमन भै नै रहेको छ यसै माझ भावना म्युजिक प्रा ली को प्र्रस्तुतिमा नव गायिका अनुष्का घिमिरेले नयाँ लोक दोहोरी गित अन्तै नाता बजारमा ल्याएकी छिन । गायिका अनुष्काको कर्णिप्रय आवाजमा गायक सन्तोष धतानी ले आफनो आवाज सजाएका छन भने गितको शब्द तथा संगीत गायिका आफैले भरेकी छिन । विछोडको पिडामा रहेका प्रेमी प्रेमीकाको भावनालाई समेटेर तयार पारिएको भिडियो मा अभिनय भने अनुष्का घिमिरे र विमल अधिकारी को अभिनय भिडियोमा देख्न सकिन्छ । गितको मार्मिक भिडियो लाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन भने विमल अधिकारीले निर्देशन गरेका छन । साथै कलाकारको अभिनयलाई जिवन्त राख्नको लागी भिडियोमा सुरज शाहिले सम्पादन गरेका छन । नयाँ गायिका भएपनि यस गितले दिन प्रति दिन रुपमा एल्वमको चर्चा चुलिदै गएको गायिका घिमिरेले जानकारी दिइन ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news