गोमा एयरको जहाज पोखरामा दुर्घटना, यात्रु सकशुल
जेठ १९ पोखरा-
मुस्ताङको जोमसोमबाट पोखरा आएको गोमा एयरको विमान मंगलबार विहान अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ ।
अवतरणका क्रममा 9 N AKY विमानको अगाडिको भाग धावनमार्गमा ठोक्किँदा सामान्य क्षती भए पनि तर मानवीय क्षति भने केहि भएको छैन् ।
अवतरणका क्रममा 9 N AKY विमानको अगाडिको भाग धावनमार्गमा ठोक्किँदा सामान्य क्षती भए पनि तर मानवीय क्षति भने केहि भएको छैन् ।
जहाजमा चालक दलका सदस्य सहित १८ जना सवार रहेका थिए । जहाज दुर्घटनापछि पोखरा विमानस्थल अहिले अबरुद्ध बनेको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news