पर्वतारोही संजय पण्डितलाई एन आर एन अमेरिकाद्धारा सम्मान
जेठ ३२ काठमाडाैं-
लामो दुरीका धावक एबम बिश्व पर्वतारोही संजय पण्डितलाई आज वर्जीनियामा आयोजित एन आर एन अमेरिकाले सम्मान र कदर गरेको छ ।
निर्बाचित पहिलो कार्यसमितिको बैठकले धावक पर्वतारोही संजय पण्डितलाई अमेरिकाको सर्बोच्च शिखर आरोंहण सफलताको कामना गर्दै सम्मान तथा अभिनन्दन गरियको थियो ।
नेपालका लागि अमेरिकन राजदुत अर्जुन कार्की ,एन आर एन अमेरिकाका अध्च्य डा केशब पौडेल ,पूर्व अध्च्य खगेन्द्र छेत्री लगाएतले खादा ,सम्मान पत्र सहित सुभकामना बेक्य्ता गरेका थिए | कार्यकममा संजिता प्रधान,रन सिटौला लगाएत लाई पनि सम्मान गरिएको थियो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news