लोक सेवा तयारी प्रश्नोत्तर (जेठ १२ गते )
• विश्वको सबैभन्दा लामो पर्वतमाला कुन हो ?
– एण्डिज
• शिवालिग पर्वत भन्नाले नेपालको कुन पर्वतमालालाई जनाउँछ ?
– चुरे पर्वतमाला
• सगरमाथाको चुचुरोको क्षेत्रफल कति रहको छ ?
– ७ वर्ग मिटर
• कामिनी दह बारा जिल्लामा पर्दछ भने नग दह कुन जिल्लामा पर्दछ ?
– ललितपुर
• सबैभन्दा व्यस्त महासागर कुन हो ?
– एटलान्टिक महासागर
• कुन साहित्यकारको साहित्यिक नाम लाहुरे हो ?
– सूर्यविक्रम ज्ञवाली
• पशुपतिनाथमा कुन तिथीमा बुद्ध मुकुट पहिर्याउने चलन छ ?
– कार्तिक शुक्ल अष्टमी
• चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ ?
– खाम्ची
• अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवस प्रत्येक बर्ष कुन दिन मनाइन्छ ?
– मार्च १५
• नेपालमा बन दशक कहिले मनाईने भएको छ ?
– वि.सं २०७१ देखि २०८०
• हाल विश्वकै सबैभन्दा होचा व्यक्ति को हुन् ?
– चन्द्रबहादुर डाँगी
• कम्प्युटर प्रणालीमा Software भित्र के पर्दछ ?
– कम्प्युटर program
• नेपालमा तिब्र गतिको बायर लेस इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
– वि.सं २०६९ कार्तिक २७
• नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
– शे – फोक्सुन्डो राष्ट्रिय निकुञ्ज
• नेपालमा कतिवटा शिकार आरक्ष रहेका छन् ?
– एक
• रुप्से झरना कहाँ पर्दछ ?
– म्याग्दी
• विश्व सम्पदा सूचीमा परेका नेपालका सम्पदा कतिवटा छन् ?
– दश
• जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले कहिले अणुबम खसालेको थियो ?
– हिरोसिमामा छ अगस्ट १९४५ र ३ दिनपछि नागासाकीमा
• प्राचिन मिश्रका राजा को थिए ?
– जुलियस सिजर
• जैन धर्मका प्रवर्तक महावीरको खास नाम के हो ?
– महाबीर बर्दमान







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news