जापान नजिकै समुद्रमा ७.८ म्याग्निच्युडको भूकम्प

जेठ १७ काठमाडौँ-
जापानको राजधानी टोक्योबाट ८७० किलोमिटर दक्षिणतर्फ समुद्रमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ संस्था युएसजिएसले जनाएको छ। 

युएसजिएसले सुरुमा ८.५ म्याग्निच्युडको भूकम्प आएको उल्लेख गरे पनि पछि त्यसलाई घटाएर ७.८ बनाएको छ।  भूकम्पले पारेको क्षतिबारे पनि थप जानकारी प्राप्त भएको छैन। 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news