शनिबार बेलुकाको पराकम्प कि नयाँ भूकम्प ?
जेठ १७ काठमाडाैं-
शनिबार राती सवा १० बजे आएको नभई धक्क नयाँ भूकम्प कि पराकम्प भन्नेमा
भूगर्वविद्हरु नै अन्योलमा देखिएका छन् । भूकम्प मापद केन्द्रले नयाँ
भूकम्प बताएपछि एक घन्टापछि पराकम्प नै भएको भन्दै विवरण सच्याएको छ ।
नुवाकोटलाई केन्द्रविन्दु बनाएर ४.५ रेक्टरस्केलको भूकम्पले शनिबार साझ
राजधानीमा पनि ठुलो धक्का दिएको थियो । घरमा सुतिसतेका सर्वसाधरण भागदौड
गर्दै घरबाट निस्किएका थिए । ४.५ रेक्टरस्केलको भएपछि धक्का भने ठुलो महसुस
गरिएको थियो ।
१२ बैशाखाको भूकम्पपछि हरेक दिन पराकम्पहरु आइरहेका छन् । ३६ औं दिन शनिबार
पनि ३ पराकम्प गएका छन् । लामो समयसम्म पनि पराकम्पहरु नरोकिदा जनजीवन
अझै सामान्य हुन सकेको छैन । दृष्टि अनलाइनमा खबर छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news