शिक्षक माथी चक्कु प्रहार गर्ने दोषी प्रकाउ
जेठ ११ बाजुरा–
जिल्लाको बह्रमतोला स्थित पशुपती उमाविमा कार्यरत शिक्षक एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्दीय सदस्य समेत रहेका तुला थापालाई चक्कु प्रहार गर्ने एक अभियुक्त पक्राउ परेका छन् ।
ज्यान मार्ने उद्योगमा फरार रहेका ब्रहमतोला गाविस ६ का वर्ष २० का छत्र रौले प्रहरीको लामो खोसतलास पछि सुराकीका आधारमा कैलालीमा आइतबार पक्राउ परेका हुन ।
उभियुक्त रौलेलाई सोमबार हिरासत मा राखिएको छ भने आज सम्मानित जिल्ला अदातल बाजुरामा बुझाउने जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । गएको वर्ष चैत्र ११ गते शिक्षक तुला थापा र स्थानीय विकास कोषका सामाजिक परिचालक चरणसिंह भण्डारी माथी घरमा खाना खाइरहेको बेला चक्कु प्रहार भएको थियो । घटनामा संलग्न भनिएका रामबहादुर रोकाया, हेम थापा, चक्र साउद र रमेशराज जोशीलाई प्रहरीले त्यतीखेर नै नियन्त्रणमा लिएका थिए ।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news